Need Help ?
Call: +977- 055520120

टि पी डी आवश्यकता प्रस्ताव फाराम २०७०.. ७१

प्रकाशित मिती:  

शिक्षकको पेशागत विकास कार्यक्रम एउटा निरन्तर प्रक्रिया हो । शिक्षकको वैयक्तिक क्षमता अभिवृद्धि, वृत्तिविकास, कक्षाकाेठा शिक्षणमा सुधार, बालमैत्री एवं शिक्षणमैत्री वातावरण निर्माण गर्दै अन्ततोगत्वा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने दिशामा यो कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको छ । यसर्थ सबै शिक्षकले आफूलाइ परेका शैक्षिक समस्याहरु तथा सिक्न मन लागेका आधुनिक शैक्षिक प्रविधि तथा शिक्षण सिकाइ प्रक्रियाका विविध आयामहरुका बारेमा खुल्स्त ढंगले आवश्यकता प्रस्ताव फारामको माध्यमबाट आ आफ्नो स्रोतकेन्द्रमा समयमा नै बुझाई वैयक्तिक र पेशागत विकासको लागि अघि बढौं ।