नयाँ निकासा सफ्टवेयर विकास हुँदैछ ।
प्रकाशित मिती:
निकट भविष्यमा जिल्ला शिक्षा कार्यालयको निकासा सफ्टवेयर निर्माण भइ कार्यान्वयन हुँदैछ । यसबाट जि शि का को कार्यपद्धतिमा छिटो छरितो भइ सेवा प्रवाहमा गुणस्तरिया आउने विश्वास लिइएको छ ।