Need Help ?
Call: +977- 055520120

नक्क्ली कागजात बनाउनेउपर तत्काल थाहा दिनेबारेको जरूरी सुचना

प्रकाशित मिती:  २०७१-०७ -२१

तबाट देखिन अाएको छ र यस्ता शिक्षकहरू अनुसन्धानको दायरामा राखिएकै परिप्रेक्ष्यमा पुनः कतिपय व्यक्तिले अफीसमा अाइ कार्यालयकाे लेटर प्याड र छाप,बर्तमान जिशिअको हस्ताक्षर भएका पत्र लाने दुस्साहस गरेको पाइएको छ । यी कामहरू यस कार्यालयलाइ कदापी सैह्य हुने छैनन ।हस्ताक्षर स्क्यान गरी प्रयोग गर्नु कानुनतः दण्डनीय मानिन्छ पनि । तसर्थ यी र यस्तै प्रकारका कीर्ते काम नगर्न र नगराउन सबैलाइ अनुरोध गर्दै कहिं कतै यस कार्यालयको पत्र लिएर अाउनेहरूका हकमा एकपटक यस कार्यालयमा तुरून्त जानकारी गराइ सक्कली हो वा नक्कली एकीन गर्ने काममा सघाउ पुर्याइदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।