सबै हेर्नुहोस
-
साक्षर रौतहट अभियान सफल पारौं ।
प्रकाशित मिती:
सामाजिक अभिसापको रुपमा रहेकाे निरक्षरता उन्मूलन गर्न आ आफ्नो गाउँ टोलमा सन्चालन भएकाे साक्षरता कक्षामा १५ वर्ष भन्दा माथि उमेर समूहका सबै निरक्षर प्रौढहरुलाइ पठाइ सहयोग गरौं । व्यक्तिगत र समूहगत रुपमा निरक्षर व्यक्ति लाई साक्षरबनाइ सामाजिक रुपमा एउटा जिम्मेवार र सचेत नागरिकको परिचय दिऔं । साक्षर रौतहट अभियान सफल बनाऔं, विकास र सभ्यताको आधारशिला तयार पारौं ।
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- नक्क्ली कागजात बनाउनेउपर तत्काल थाहा दिनेबारेको जरूरी सुचना
- सुचना
- राैतहट जिल्लास्थित सबै विद्यालयहरूलाइ विद्यालय कर्मचारी विवरण सम्बन्धि फाराम भर्ने बारे जरूरी सुचना
- बालबिकास केन्द्रकाे विवरण पेश गर्ने सम्बन्धी सुचना
- विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक भुक्तानी सम्बन्धी सुचना
- राैतहट जिल्लाका सबै विद्यालयहरुलाई अत्यत्त जरुरी सूचना ....... !!! थप हेर्नुहोस
